Expression of Interest (EOI)

 Printer friendly version                  E-mail this to a friend

सूची दर्ता गराउने सम्बन्धी सूचना

प्रकाशित मितिः २०८२/१०/१२


आ.व. २०८२/०८३ का लागि आवश्यक हुने वस्तु तथा अन्य सेवाहरु पटक पटक वा एकै पटक खरिद गर्न छुट्टाछुट्टै सूची तयार गरि राख्नु पर्ने भएकोले ईच्छुक सेवा प्रदायकहरुबाट यस संस्थामा प्रकाशित मिति बाट ७ दिन भित्र  निवेदन दिई अथवा इमेल (info@goodweavenepal.org) र्माफत सूचीकृत गराउन सम्बन्धित  आपूर्तिकर्ताहरुको लागि यो सूचना प्रकाशन गरिएको छ ।

(क) खरिद तथा आपूर्ति तर्फः
१ Stationery (मसलन्द) तथा कार्यालय सामान छपाई आदि
२. मेशिनरी उपकरणहरु (कम्प्युटर, फोटोकपी, प्रिन्टर, स्क्यानर, टेलिफोन सेट आदि)
३. ईलेक्ट्रिक तथा सेनेटरी सामानहरु
४. किराना सामानहरु
५. फर्निचर तथा फर्निसिङ्ग
६. तरकारी तथा फलफुल
७. लेडिज तथा जेन्स तयारी लत्ता कपडा, जुत्ता मोजा, ब्याग, विद्यालय पोशाक, ज्याकेट, T-shirt, Rain coat, तथा छाता
८. अग्नि नियन्त्रक यन्त्र आपूर्ति तथा रिफिलिङ्ग सम्बन्धित र्काय


(ख) सेवा  र मर्मत तर्फः
१. बिमा सेवा
२. अन्य मर्मत (सम्र्पुण फर्निचर सामानहरु)
३. बाईक, स्कुटर मर्मत
४. सम्पुर्ण ईलेक्ट्रोनिक सामानहरु (कम्प्युटर, फोटोकपी, प्रिन्टर, स्क्यानर, टेलिफोन सेट, टोनर रिफिलिङ्ग) आदि मर्मत
५. फोटोग्राफि सेवा
६. होटल सेवा
७. सिलाइ कटाइ सम्बन्धी सेवा
८. सूचना/ विज्ञापन प्रकाशन सम्बन्धी सेवा
९. Website डिजाइन, Update तथा Software सम्बन्धी परामर्श सेवा

 

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरुः

१. संस्था वा फर्म दर्ता प्रमाणपत्रको फोटोकपी
२. स्थायी लेखा नम्बर वा मुल्य अभिवृद्घी कर दर्ताको फोटोकपी
३. आर्थिक बर्ष २०८१/८२ कर चुक्ता अथवा म्याद थप पत्रको फोटोकपी (म्याद थपको पत्र बुझाउँदा आ.व. २०८०/०८१ को कर चुक्ता अनिर्वाय बुझाउँनु र्पदछ) 


रित नपुगी आएको दरखास्तलाई मान्यता दिइने छैन । प्र।प्त दरखास्तहरु स्वीकृत गर्ने नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।

विस्तृत जानकारीको लागिः फोनः ५१४८१३२, ५१४८२१६ इमेलः info@goodweavenepal.org

खरिद समिति
नेपाल गुडवीभ फाउण्डेशन


 
Contact
  Nepal GoodWeave Foundation
GPO Box: 12698, Kathmandu
House No. 346, Madan Ashrit Marg, Gothatar, Kathmandu, Nepal
Tel: +977-1-5148216/ 5148132
E-mail: info@goodweavenepal.org
Copyright © 2026 by GoodWeave. All rights reserved.